चिलिमेले लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

चिलिमे हाइड्रोपावर कम्पनीले आफ्ना लगानीकर्तालाई गत आर्थिक वर्षको नाफाबाट २५ प्रतिशत लाभांश दिने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद गरी २५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीको सञ्चालक समितिकाे दिने निर्णय गरेकाे लाभांश आगामी वार्षिक साधाण सभाबाट पारित भएपछि लगानीकर्तालाई वितरण हुने छ ।