कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस तथा १०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
काठमाडाैं : हिमालयन बैङ्कले १५.७८९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस तथा १०.७८ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।
बैङ्कको सञ्चालक समितिले गरेको निर्णय नेपाल राष्ट्र बैङ्कबाट पारित भएपछि तथा कम्पनीको आगामी सञ्चालक समितिले पारित गरेपछि मात्र वितरण हुने छ ।