बिदा कटौती भएको भन्दै प्रदर्शन (फोटो फिचरसहित)

सरकारले आफूहरुका विभिन्न सांस्कृतिक पर्वमा बिदा नदिएको भन्दै उनीहरुले विरोध गरेका छन् ।

नेपाल आदिवासी जनजाति महासङ्घले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । सरकारले आफूहरुका विभिन्न सांस्कृतिक पर्वमा बिदा नदिएको भन्दै उनीहरुले विरोध गरेका छन् । आफूहरुले राखेका माग सम्बोधन नभए चरणबद्ध आन्दोलनमा जाने उनीहरुले चेतावनी दिएका छन् ।