कम्पनीले आईपीओ निष्कासन गर्नका लागि पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।
काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पुवाखोला वान हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि पुस २६ गते वार्षिक साधारणसभा बोलाएको छ । सभाबाट पारित भएपछि आईपीओ निष्कासन गर्ने कम्पनीले जानकारी दिएको छ ।
आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीको अधिकृत, जारी र चुत्तापुँजी वृद्धि गर्ने प्रस्ताव सभामा पेश गर्ने भएको छ । कम्पनीले इलाममा ५ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।