काठमाडाैंकाे नयाँ सडमा बेच्न राखिएका गलैँचा

यी गलैंचाकाे मूल्य २५०० देखि ८ हजार रूपैयाँसम्म पर्छ ।

काठमाडाैंकाे नयाँ सडमा गलैँचा बिक्री गर्दै व्यापारी । यी गलैंचाकाे मूल्य २५०० देखि ८ हजार रूपैयाँसम्म पर्छ ।

तस्बिरः सुजन गुरूङ/क्यापिटल नेपाल