हिउँ परेसँगै कालिञ्चोकमा हिउँसँग रमाउन जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
काठमाडौं : अग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा दोलखाको धार्मिक एवम् पर्यटकीय स्थल कालिञ्चोकमा हिउँ परेको छ ।
हिउँ परेसँगै कालिञ्चोकमा हिउँसँग रमाउन जानेहरुको सङ्ख्यामा वृद्धि हुन थालेको छ ।
शुक्रबार बिहानबाटै कालिञ्चोक, जिरी ,खरिढुङ्गा र सैलुङलगायतका उच्च भेगमा हिउँ परेको हो ।
तस्बिर सौजन्य : हरि ओली