तारागाउँ रिजेन्सीले १२ प्रतिशत लाभांश दिने

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित १२.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

काठमाडौं । तारागाउँ रिजेन्सी होटलले आफ्ना सेयरधनीलाई १२ प्रतिशत नगद लाभांश दिने भएको छ ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट करसहित १२.६३१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीको सञ्चालक समितिले गरेको निर्णय रिजेन्सीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र वितरण गरिने छ ।