काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोमबार सानिमा माई हाइड्रोपावर कम्पनीको सेयर सूचीकृत भएको छ । सानिमा माईको २१ करोड १० लाख रुपैयाँ बराबरको २१ लाख १० हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
हाल नेप्सेमा उक्त कम्पनीको सेयर प्रतिकित्ता २ सय ३७ रुपैयाँमा कारोबार भई रहेको छ ।