कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअुनसार हाल आवधिक रुपमा कायम चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाखको १३ पतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो ।
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले हाल कायम चुक्ता पुँजीको १३.५ प्रतिशत लाभांश दिने भएको छ ।
कम्पनीको सञ्चालक समितिले गरेको निर्णयअुनसार हाल आवधिक रुपमा कायम चुक्ता पुँजी २ अर्ब ६४ करोड ९७ लाखको १३ पतिशतका दरले बोनस सेयर दिने निर्णय गरेको हो ।
सञ्चालक समितिले गरेको निर्णय बिमा समितिबाट पारित भएपछि तथा कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुने छ ।