खेत जाेत्दै किसान

काठमाडाैंकाे टाेखास्थित विष्णुमतीमा आलु राेप्नका लागि हाते ट्र्याक्टरद्वारा खेत जाेत्दै किसान । तस्बिरः नाजिया श्रेष्ठ