सामुदायिक लघुवित्तको सेयर मूल्य न्युनतम १६८ देखि ५०५ रुपैयाँ तोकियो, कतिमा होला कारोबार ?

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडल कारोबार मूल्य तोकेको छ । नेप्सेले संस्थाको सेयर मूल्य न्युनतम १६८ देखि अधिकतम ५०५ रुपैयाँ तोकेको छ ।