क्रिकेट मैदान

काठमाडाैं मूलपानीस्थित बन्दै गरेकाे अन्तराष्ट्रिय क्रिकेट मैदान । याे मैदानकाे निर्माण कार्य २०७१ मा सुरू भए पनि हालसम्म सम्पन्न भएकाे छैन ।