दुई संस्थाको ४० लाख ९९ हजार ३२१ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । जसअनुसार महालक्ष्मीको २१ लाख ७ हजार ३७ र लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता बोनस सेयर सुचिकृत भएका हुन् ।
काठमाडौं । महालक्ष्मी विकास बैंक र नागरिक लगानी कोषको बोनस सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
दुई संस्थाको ४० लाख ९९ हजार ३२१ कित्ता बोनस सेयर सुचिकृत भएको नेप्सेले जनाएको छ । जसअनुसार महालक्ष्मीको २१ लाख ७ हजार ३७ र लगानी कोषको १९ लाख ९२ हजार २८९ कित्ता बोनस सेयर सुचिकृत भएका हुन् ।
दुबै संस्थाले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिएका हुन् ।