पुल तर्न भर्याङ !

खाेला तर्न पक्की पुल भए पनि त्यही पुलमा जान सहज बाटाे नहुँदा बाँसकाे भर्याङ प्रयाेग गर्दै खाेकना र टाैदहका स्थानीय वासिन्दा ।

तस्बिरः नाजिया श्रेष्ठ/क्यापिटल नेपाल ।