यसरी मनाइयो प्रजातन्त्र दिवस (फोटो फिचर)

आम नेपाली जनताका लागि निकै महत्त्वपूर्ण दिनका रुपमा रहेको प्रजातन्त्र दिवस आज मनाइएको छ । २००७ साल फागुन ७ गते अर्थात् आजैको दिन जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको बहाली भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपालस्थित कूटनीतिक प्रमुखलगायत व्यक्तित्व भेला भई काठमाडौं टुँडिखेलमा यसरी मनाइयो ६९औं प्रजातन्त्र दिवस । ...

आम नेपाली जनताका लागि निकै महत्त्वपूर्ण दिनका रुपमा रहेको प्रजातन्त्र दिवस आज मनाइएको छ । २००७ साल फागुन ७ गते अर्थात् आजैको दिन जहानियाँ राणाशासन अन्त्य भई नेपालमा प्रजातन्त्रको बहाली भएको थियो । राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, नेपालस्थित कूटनीतिक प्रमुखलगायत व्यक्तित्व भेला भई काठमाडौं टुँडिखेलमा यसरी मनाइयो ६९औं प्रजातन्त्र दिवस ।