सौर्य एयरलाइन्स कुबेर ग्रुपले ६२ करोडमा किन्यो

भारतीय ग्रुप कुवेर ग्रुपलाइ ६२ करोडमा बिक्री गरेको सौर्यका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।उनले कुवेर ग्रुप सग केही दिन अघि मात्र सम्झौता भएको र रकम भुक्तानी भने भइनसकेको बताए ।

काठमाडौ । केही महिना देखि ग्राउन्डेड रहेको सौर्य एयरलाइन्स बिक्री भएको छ । भारतीय ग्रुप कुवेर ग्रुपलाइ ६२ करोडमा बिक्री गरेको सौर्यका सञ्चालक दिपक पोखरेलले जानकारी दिए ।उनले कुवेर ग्रुप सग केही दिन अघि मात्र सम्झौता भएको र रकम भुक्तानी भने भइनसकेको बताए ।

कुवेर ग्रुपले ४९ प्रतिशत भारतीय र ५१ प्रतिशत नेपाली आफन्तहरुको नाममा खरिद गरेको जनाएको छ । सौर्यले बिमानस्थल को सेवा शुल्क बापत को ४ करोड रुपैया तिर्न बाकी रहेको छ । बक्यौता रकम नतिरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले ग्राउन्डेड गरेको थियो ।

सौर्य सग हाल एउटा जहाज रहेको छ।