काठमाडौं : पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत व्यक्ति सवार हेलिकप्टर दुर्घटनामा परेपछिको उद्धारका लागि आकस्मिक मन्त्रिपरिषद्को बैठक बस्दै छ । दुर्घटनापछिको अवस्थालाई हेरेर के गर्ने भन्ने बिषयमा छलफल गर्न बैठक बसेको हो ।