तीन मन्त्री पुगे विमानस्थल

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र वनमन्त्री शक्ति बस्नेत विमानस्थल पुगेका छन् ।

काठमाडौं । उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल र सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र वनमन्त्री शक्ति बस्नेत विमानस्थल पुगेका छन् । साथै शववाहन पनि त्यहाँ तयारी अवस्थामा राखिएको छ । सात वटा शव वाहनबाट टिचिङ लैजाने तयारी छ ।