...
काठमाडौं । ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अधिकारीलगायत सातै जनाको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल, महाराजगन्ज लगिएको छ । अस्पतालमा अहिले पोस्टमार्टम भइरहेको छ । पोस्टमार्टमपछि श्रद्धाञ्जलिका लागि टुँडिखेल लैजाने कार्यक्रम छ ।