जो बेहुलाबिनै बेहुली बने…(फोटो फिचर )

पोखरा । शनिबार पोखरामा यस्तो दृष्य देखियो । जहाँ बेहुली मात्र थिए । बेहुलाबीनाका बेहुलीहरु विभिन्न पहिरणमा सजिएका थिए ।
सौन्दर्य कला व्यवसायी संघ कास्कीले आयोजना गरेको फेसन सो कार्यक्रममा बेहुलीका विभिन्न पहिरणहरु सार्वजनिक गरिएको हो ।