एलआईसी नेपालको सेयर मूल्य समायोजन, १४३२ कायम

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी) को सेयर मूल्य समायोजन भएको छ । कम्पनीले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर दिएपपिछ नेपाल स्टक एक्सचेन्ज लिमिटेडले समायोजन गरेर १ हजार ४३२ रुपैयाँ कायम गरेको हो ।

नेप्सेले प्रतिकित्ता २ हजार १०३ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरेको मछ ।