काठमाडौं । देशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरूङको घरमा अज्ञात समुहले गराएको बम बिष्पोटबारे नेपाली सेनाको सहयोगमा प्रहरीले अनुसन्धान थालेको छ ।
शुत्रबार बेलुका करिव साढेँ सात बजेतिर गुरूङको घरमा अज्ञात समुहले बम बिष्फाेट गराएको थियो । गुरूङको गाडीलाई लक्षित गरी बम बिष्फाेट गराएको र विष्फाेटबा तिन घरमा क्षति पुगेको छ । घटनाको बारेमा अनुसन्धान थालिएको महानगरीय प्रहरी आयुक्त कार्यालयका प्रवक्ता एसएसपी श्याम ज्ञावलीले बताए ।