होलीमा रमाए पर्यटक  (फाेटाे फिचर)

नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरु ठमेल,पोखरा,चितवन लगाएतका क्षेत्रमा यतिबेला विदेशीहरु होली खेल्नमा व्यस्त भएका छन्।

काठमाडौं । नेपाल घुम्न आएको विदेशी नागरीकहरु पनि होलीमा रमाएका छन् । देशका विभिन्न ठाउँमा घुम्न गएका विदेशीहरु नेपालीहरु सँगै होली खेलेर रमाएका हुन् । नेपालका प्रमुख पर्यटकीय क्षेत्रहरु ठमेल,पोखरा,चितवन लगाएतका क्षेत्रमा यतिबेला विदेशीहरु होली खेल्नमा व्यस्त भएका छन्। यसैबीच ठमेलमा होली खेल्दै गरेका केहि तस्बिरहरु