नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न नेपाल एग्रोलाई अनुमति दिएको छ । सस्थाले चुत्तापुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।
काठमाडौ । नेपाल एग्रो लघुवित्त वित्तीय सस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । सस्थाले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार ७७८ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले आईपीओ निष्कासन गर्न नेपाल एग्रोलाई अनुमति दिएको छ । सस्थाले चुत्तापुँजीको ३२.५० प्रतिशत आईपीओ निष्कासन गर्न लागेको हो ।