ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ

काठमाडौं । घरजग्गा व्यवसायी तथा ओरेन्टल सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परेका छन् ।

बस्नेतलाई बानेश्वर भीमसेन खोलाबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले क्यापिटल नेपाललाइ जानकारी दिए।