काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दाङका लागि उडेको नेपाल एयरलाइन्सकाे ट्विनअटर जहाज बीच बाटोबाटै फर्किएको छ । आइतबार बिहान ११ः१० मा उडेको विमान मौसममा खराबी आएपछि बीचबाटै फकाएउनुपरेको विमानस्थल स्रोतले जानकारी दिएको छ । जहाजमा १४ जना यात्रु थिए ।