संस्थाले चुत्तापुँजी बढाउन १६ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो ।
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको हकप्रद सेयर कारोबारका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सुचिकृत भएको छ ।
नेप्सेले बुधबार नाडेपको १६ लाख कित्ता हकप्रद सेयर सुचिकरण गरेको हो । संस्थाले चुत्तापुँजी बढाउन १६ करोड रुपैयाँको हकप्रद सेयर निष्कासन गरेको थियो ।