भक्तपुरमा बिस्केट जात्रा सुरु (फोटो फिचर)

ऐतिहासिक तथा साँस्कृतिक महत्त्व बोकेको जात्रा प्रसिद्ध पाँंचतले मन्दिर टौमढी अगाडि सुरु भएको हो ।

भक्तपुर । भक्तपुरमा बिस्केट जात्रा सुरु भएको छ । ऐतिहासिक तथा साँस्कृतिक महत्त्व बोकेको जात्रा प्रसिद्ध पाँंचतले मन्दिर टौमढी अगाडि सुरु भएको हो ।

भैरवनाथको रथ तानेर सुरु हुने जात्रा वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि भैरवनाथको रथलाई तानेर नै सम्पन्न हुने गर्दछ ।

तस्बिरः नाजिया श्रेष्ठ