सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु (फोटोफिचर )

काठमाडौं । सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा सुरु भएको छ । राजधानीको घण्टाघरबाट सुरु हुने रथयात्रा सहरको विभिन्न क्षेत्रको परिक्रमा गराइन्छ ।