...
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्क र वेष्ट फाइनान्स कम्पनी लिमिटेडेको बोनस र हकप्रद सेयर कारोबारका लागि सूचीकृत भएको छ ।
नेपाल इन्भेष्टमेन्टको १ करोड ९४ लाख ४३ हजार ८२ कित्ता बोनस र वेष्टको ३ लाख ८० हजार ९३८ कित्ता हकप्रद सेयर सूचीकृत भएकाे नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले जनाएको छ ।