बुद्ध एयरको भारतको गुवाहटीमा साउन १८ बाट दुई उडान गर्ने

काठमाडौं । बुद्ध एयरले भारतको गुवाहटीमा साउन १८ बाट दुई उडान गर्ने भएको छ । बुद्धको गुवाहटी उडान सँगै अन्तर्राष्ट्रिय उडान तेस्रो गन्तव्य हुने छ ।

काठमाडौं गुवाहटीमा बुद्धले मङ्गलबार र शनिबार बिहानको ७ बजे ७२ सिटे एटिआर मार्फत उडान गर्ने तयारी गरेकोे छ । बुद्धले हाल साताको दुई दिन काठमाडौं वनारस उडान गर्दै आएको छ भने जेठ १३ गतेबाट साताको तीन वटा उडान काठमाडौं कोलकत्ता गर्ने निश्चित भएको छ ।