लुक्लाको लागि उडेको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर जहाज मौसम खराब भएपछि मन्थली फर्किएको थियो । टायर पड्किएको जहाज तस्बिरमा ।
काठमाडौं । सोमबार बिहान रामेछापको मन्थलीमा अवतरण गर्ने क्रममा तारा एयरको डोर्नियर जहाजको टायर पड्किएको छ । लुक्लाको लागि उडेको तारा एयरको नाइन एन ८८८ कल साइन भएको डोर्नियर जहाज मौसम खराब भएपछि मन्थली फर्किएको थियो ।
टायर पड्किएको जहाज तस्बिरमा ।