नेपाल धितोपत्र बोर्डले सीबीआईलाई म्युचअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष पनि १ अर्ब रुपैयाँको म्युचअल फण्ड निष्कासन गरेको थियो ।
काठमाडौं । सिटिजन्स बैंङ्कले सामूहिक लगानी कोष (म्युचअल फण्ड) निष्कासन गर्ने भएको छ । बैंङ्कले सहायक कम्पनी सीबीआईएल क्यपिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाइ फण्ड निष्कासन गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डले सीबीआईलाई म्युचअल फण्ड निष्कासन गर्न अनुमति दिएको छ । सीबीआईएलले अघिल्लो वर्ष पनि १ अर्ब रुपैयाँको म्युचअल फण्ड निष्कासन गरेको थियो ।
बोर्डले नविल बैंङ्क र सिटिजन्सलाई २ अर्ब २० करोड रुपैयाँ बराबरको २२ करोड कित्ता फण्ड निष्कासन गर्न अनुमति दिएको छ ।