काठमाडाैंबाट नेपालगन्ज, भैरहवा र सुर्खेत उडेको ३ वटा जहाज काठमाडाैंमै फर्किएका छन । माैसम खराब भएकाले जहाज काडमाडाैंमै फर्किएकाे काठमाडाैं विमानस्थलले जनाएकाे छ । खराब माैसमकै कारण अरु जहाज पनि उड्न सकेक छैनन ।
विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले बुद्वकाे सुर्खेत र नेपालगन्ज र साैर्य एयरलाइन्सकाे भैरहवा उडेको जहाज फर्किएकाे हाे । नेपालगन्ज उड्न लागेको यतिकाे जहाज पनि राेकिएकाे छ ।