राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।
काठमाडौं । नेपालमा पर्यटक आगमनमा वृद्धि भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दै ३३ प्रतिशतले वृद्धि भएको बताइन् ।
पछिल्लो समय पर्यटकका लागि नेपाल अन्तर्राष्ट्रिय रुपमै हबको रुपमा विस्तार भएको जनाइएको छ ।