अदुवाको बीउ माग

गत साउनमा भारतले नेपालको अदुवा निर्यात सहज बनाएपछि बढी उत्पादन गर्न किसानले अदुवाको बीउको माग गरेका थिए ।