स्वाभिमानले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता र जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ गत शुक्रबारदेखि निष्कासन गरेको थियो ।
काठमाडौं । मागभन्दा बढी आवेदन परेपछि स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन मंगलबारसम्म मात्र हुने भएको छ ।
स्वाभिमानले १ करोड ९८ लाख ६१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार ६१० कित्ता र जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार ३०० कित्ता आईपीओ गत शुक्रबारदेखि निष्कासन गरेको थियो ।
लघुवित्तले आईपीओ निष्कासन बन्द छिटोमा मंगलबारसम्म तोकेका थिए ।