सेयर कारोबार प्रभावित भएको कालिका सेक्युरिटीजका प्रवन्धक निर्देशक नरेन्द्र सिजापतिले बताए । सर्वरले कारोबार हुन नसकेपछि मोवाइलबाट कारोबारको प्रयास गरिरहेको उनले जानकारी दिए ।
काठमाडौं । सर्वरमा समस्या आएपछि सेयर कारोबार प्रभावित भएको छ । राजधानीको विभिन्न स्थानमा रहेका सर्वरमा समस्या आएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सेयर कारोबार हुन सकेको छैन ।