हिमाल नियाल्न भकुण्डे जाऔं

राजारजौटाले यहाँका फराकिला चौरमा त्यही बेलादेखि नै भकुण्डो खेल्ने गरेकै कारण यस ठाउँको नाम भकुण्डे राखिएको हुन सक्ने एउटा तर्क छ । अर्को मगर जातिले पूजा गर्ने देवी (भकुण्डे देवी)का नामबाट भकुण्डे राखिएको हो कि भन्ने तर्क पनि छ ।