सुरू भयाे एजुकेसन फेयर– २०१९

प्रधानमन्त्री केपी शर्मा ओलीले छैटाैं कान्तिपुर हिसान एजुकेसन फेयर – २०१९ मेलाको उद्घाटन गरेका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा राजधानीका विभिन्न कलेजले सहभागिता जनाएका छन् । नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश जान नपरोस् तथा नेपालको शिक्षा क्षेत्र पनि अन्तर्राष्ट्रिय स्तरको रहेको भन्ने जानकारीका लागि सो मेलाको आयोजन गरिएको आयोजकले बताएका...

प्रधानमन्त्री केपी शर्मा ओलीले छैटाैं कान्तिपुर हिसान एजुकेसन फेयर – २०१९ मेलाको उद्घाटन गरेका छन् । आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको मेलामा राजधानीका विभिन्न कलेजले सहभागिता जनाएका छन् । नेपाली विद्यार्थी उच्च शिक्षा हासिल गर्न विदेश जान नपरोस् तथा नेपालको शिक्षा क्षेत्र पनि अन्तर्राष्ट्रिय स्तरको रहेको भन्ने जानकारीका लागि सो मेलाको आयोजन गरिएको आयोजकले बताएका छन् । मेला जेठ १२ गतेसम्म चल्ने छ ।