गुराँश लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सोमबार गुराँशको ७ लाख ७५ हजार कित्ता आईपीओ सुचिकृत गरेको हो ।

काठमाडौं । गुराँश लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) कारोबारका लागि सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले सोमबार गुराँशको ७ लाख ७५ हजार कित्ता आईपीओ सुचिकृत गरेको हो । संस्थाले हाले सर्वसाधारणमा आईपीओ निष्कासन गरेको थियो ।