त्रिदेशीय सीमा क्षेत्रमा सुरक्षाकर्मी

छ महिना राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक हेलिकप्टरमार्फत सुरक्षाकर्मी पुर्याइएको हो ।

दार्चुला । नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र व्यास गाउँपालिका–१ छांगरुको सितापुलमा नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरी पुर्याइएको छ । छ महिना राज्यको उपस्थिति रहने छांगरु पुग्ने बाटो अवरुद्ध हुँदा पहिलो पटक हेलिकप्टरमार्फत सुरक्षाकर्मी पुर्याइएको हो । तस्बिरः नरेन्द्रसिह कार्की/रासस