स्वाभिमान लघुवित्तको आईपीओ नेप्सेमा सुचिकृत

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) सुचिकृत भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले स्वाभिमभानको ६ लाख १८ हजार ६१० कित्ता आईपीओ कारोबारका लागि सुचिकृत गरेको हो ।

कम्पनीले सर्वसाधारणलाई हालै आईपीओ निष्कासन गरेको हो ।