नेप्सेमा सर्किट ब्रेक

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन प्रतिशत घटबढ हुँदा यस्तो सर्किट ब्रेक लाग्ने गर्छ ।

आज धेरै दिनपछि नेप्सेमा सर्किट ब्रेक लाग्यो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन प्रतिशत घटबढ हुँदा यस्तो सर्किट ब्रेक लाग्ने गर्छ । आज भने बिक्रीको चाप बढ्नु र किन्ने लगानीकर्ता घटेर यो परिस्थिति आएको हो । १५ मिनेटको स्थगनपछि सेयर बजार पुनः खुलेको छ ।