आज भारतका कार्यवाहक वित्तमन्त्री पीयूष गोयलले त्यहाँकाे अन्तरिम बजेट २०१९–२० पेस गरे । वित्तन्त्री अरूण जेटली अस्वस्थ भएकाले कार्यवाहक वित्तमन्त्री गाेयलले बजेट प्रस्तुत गरेका हुन् । बजेटका मुख्य मुख्य बुँदा : १. दुई वर्षभित्र कर निर्धारण इलेक्ट्रोनिकरूपले गरिने छ । २. केन्द्रीय सरकारद्वारा राज्यलाई.....
मिलान, इटाली । इटालीमा चार वर्षपछि पुनः आर्थिक मन्दीको सङ्केत देखिएको इटालीको तथ्याङ्कसम्बन्धी काम गर्ने निकायले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा दोखाइएको छ । इटालीमा देखिएको आर्थिक सङ्कटले १९–राष्ट्र सदस्य रहेको यूरो समूहलाई पुनः चिन्तित पारेको छ । यूरोपको तेस्रो ठूलो अर्थतन्त्र इटालीको त्रैमासिक.....
सिङ्गापुर । व्यापारीहरूले अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका समय बुधबार एसियाली सेयर बजारमा मिश्रित प्रभाव देखिएको छ । जापानको सेयर बजारको लेखाजोखा राख्ने निक्के सूचकाङ्कमा २२५ अङ्क अर्थात् ०.५ प्रतिशतको कमी आई २० हजार ५५६ दशमलव ५४ अङ्क कायम.....
बेइजिङ । संयुक्तराज्य अमेरिकाले रुस र चीनलाई आफ्नो आणविक कार्यक्रमलाई बढी पारदर्शी बनाउन बुधबार आग्रह गरेको छ । अमेरिकी ट्रम्प प्रशासनले पछिल्लो समय चीन र रुसले आणविक निःशस्त्रीकरण कार्यक्रमलाई पूर्ण पालना नगर्ने हो भने आफूहरु पनि आणविक हतियार नियन्त्रण सम्झौताबाट बाहिरिने चेतावनी दिएको छ । आणविक.....
बेइजिङ, चीन । जापानी कार कम्पनी टोयाेटाले ‘डिफेक्टिफ एअरब्याग’ भएका भनिएका करिब पाँच हजार कारलाई चीनबाट फिर्ता लाने मङ्गलबार बताएको छ । टोयाेटा कम्पनीको लेक्सस सेडान ब्रान्डको कारमा एअरब्यागमा समस्या भएको भन्ने ग्राहकको आरोपपछि चार हजार ६८२ गाडीलाई फिर्ता लाने भएको कम्पनीका चिनियाँ बजार व्यवस्थापकले.....
टोकियो । जापानको अल निप्पोन एयरवेज (एएनए)ले सन् २०२१ देखि २०२५ को अवधिमा बोइङ र एयरबस कम्पनीबाट ४८ ओटा नयाँ विमान खरिद गर्ने निर्णय गरेको छ । एएनए होल्डिङ्सले मङ्गलबार जारी गरेको विज्ञप्तिमा बोइङ कम्पनीका ७३७ म्याक्स ८ सिरिजका ३० ओटा र एयरबस कम्पनीका ए३२०नियो सिरिजका १८ ओटा विमान खरिद गरिने उल्लेख छ । जापानभित्रै.....
वासिङ्टन । अमेरिकी प्रशासनले चीनको अग्रणी प्रविधि एवं दूरसञ्चार कम्पनी हुवावे विरुद्ध फौजदारी आरोप सम्बन्धी २० वटा अभियोग लगाएको छ । वासिङ्टनमा बुधबार चीन र अमेरिकाबीच व्यापार वार्ता सुरु हुनुअघि हुवावे विरुद्धको अभियोगले वार्ता नै प्रभावित हुने खतरा बढेको छ । अमेरिकी न्याय विभागले इरान विरुद्धको.....
हङकङ । हङकङले सन् २०१८ मा सामानको निर्यात मूल्यमा ७.३ प्रतिशतको वृद्धि भएको सोमबार सार्वजनिक एक तथ्याङ्कमा जनाइएको छ । गत वर्ष आयात भएका सामानहरूको मूल्य दरमा ८.४ प्रतिशतको वृद्धि देखिएको छ भने निर्यात सामानको मूल्यमा ७.३ प्रतिशतको वृद्धि देखिएको चीन हङकङ विशेष प्रशासनिक क्षेत्रको सरकारी जनगणना तथा.....
फ्रान्कफर्ट, – युरोपेली केन्द्रीय बैंक (इसीबी) ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो । कतिपय अपराधीहरुले सजिलोका निम्ति यो बैंक नोट प्रयोगमा ल्याएका भएपनि नगदमै कारोबार गर्न रुचाउने जर्मनीका.....