संसार


जीएमले १५ प्रतिशत कामदार कटौती गर्ने

जीएमले १५ प्रतिशत कामदार कटौती गर्ने

११ मंसिर २०७५, मंगलवार १७:१३

वासिङ्टन : अमेरिकी मोटर उत्पादक कम्पनी जनरल मोटर्स (जीएम)ले छ अर्ब अमेरिकी डलर बचत गर्ने उद्देश्यले आफ्ना प्लान्टमा कार्यरत १५ प्रतिशत कामदार कटौती गर्ने घोषणा गरेको छ । सवारीसाधनको बजारको बदलिँदो परिस्थितिका कारण कम्पनीले व्यापक पुनर्संरचना गर्नुपरेको जनाएको छ । नयाँ योजनाअनुसार उपभोक्ताको बदलिँदो.....

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने

युरोपेली नेताहरुले ब्रेक्जिट सम्झौतामा हस्ताक्षर गर्ने

९ मंसिर २०७५, आईतवार १५:५४

युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गरेकी छन् । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका.....

८ वर्षपछि एपललाई उछिन्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनी

८ वर्षपछि एपललाई उछिन्दै माइक्रोसफ्ट सबैभन्दा मूल्यवान कम्पनी

९ मंसिर २०७५, आईतवार १४:०३

आठ वर्षपछि गत शुक्रवार केही समयका लागि एपललाई उछिन्दै माइक्रोसफ्ट अमेरिकाको सबैभन्दा मूल्यवान कम्पनी बन्यो । तथापि, एपलले केही बेरमै आफ्नो स्थिति फेरि हासिल गर्दै माइक्रोसफ्टलाई पछाडि पार्यो । एपल सन् २०१० मा माइक्रोसफ्टलाई पछि पार्दै सबैभन्दा मूल्यवान कम्पनी बनेको थियो । शुक्रबार अमेरिकी सेयर बजार.....

व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’

व्यापारबारे पछिल्ला अमेरिकी आरोप चीनलाई ‘स्वीकार्य नहुने’

७ मंसिर २०७५, शुक्रबार १०:५५

वासिङ्टनद्वारा गैरकानुनी व्यापार गतिविधिबारे चीनमाथि लगाइएका पछिल्ला आरोपहरू बेइजिङलाई ‘स्वीकार्य नहुने’ चीनले बिहीबार जनाएको छ । विश्वका शक्तिशाली अर्थतन्त्र भएका दुई मुलुकका राष्ट्रप्रमुखबीच जी–ट्वान्टी सम्मेलनको अवसरमा महत्वपूर्ण भेटवार्ता हुने चर्चा चलिरहेका समय चीन र अमेरिकाबीच आक्रामक.....

अध्यक्ष गोसनको पक्राउपछि निशान र मित्सुबिसी कम्पनीको सेयरमा गिरावट

अध्यक्ष गोसनको पक्राउपछि निशान र मित्सुबिसी कम्पनीको सेयरमा गिरावट

५ मंसिर २०७५, बुधबार १०:३३

जापानी कार कम्पनी निशान र मित्सुबिसीका अध्यक्ष कार्लोस गोसनलाई आर्थिक अनियमितताको आरोपमा सोमबार पक्राउ गरिएपछि उक्त कम्पनीको सेयरमा गिरावट आएको छ । गोसनलाई घरहरूको अस्वाभाविक मूल्य कायम गरेको र क्षतिपूर्ति रकमलाई फरक शीर्षकमा प्रयोग गरी कम्पनीका गतिविधिलाई आर्थिक अनियमितताका लागि सञ्चालन गरेको.....

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

ब्लुमबर्गले दिए १ अर्ब ८० करोड डलर चन्दा

३ मंसिर २०७५, सोमबार १५:०५

संयुक्तराज्य अमेरिकाको न्यूयोर्क सहरका पूर्व प्रमुख (मेयर) माइकल ब्लुमबर्गले आफूले पढेको जोन्स हप्किन्स विश्वविद्यालयलाई एक अर्ब ८० करोड अमेरिकी डलर दान दिएका छन् । यो विश्वविद्यालयमा अध्ययन गर्ने न्यून र मध्यम आय भएका विद्यार्थीका लागि वित्तीय सहायता उपलब्ध गराउन आफूले दान गरेको ब्लुमबर्गले बताएका.....

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको सङ्ख्या ७७ पुग्यो

३ मंसिर २०७५, सोमबार १२:४५

अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् । उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् । यस विपदमा हराइरहेका.....

अफगान तालिबानसँग कतारमा वार्ता

अफगान तालिबानसँग कतारमा वार्ता

३ मंसिर २०७५, सोमबार १२:३१

अफगान तालिबानसँग अमेरिकी विशेषदूत जाल्मे खलिलजादले खाडी राष्ट्र कतारमा वार्ता गरेको तालिबानी अधिकारीहरुले बताएका छन् । अफगान तालिबानले अमेरिकी अनुमतिका आधारमा कतारमा राजनीतिक कार्यालय खोलेका छन् । कतारमा भएको वार्ताका बारेमा कुनै सन्दर्भ उल्लेख नगरी अमेरिकी दूत खलिलजादले काबुलमा पत्रकारहरुसँग.....

ब्लकचेनप्रति निजी कम्पनी र सरकारको मोह

ब्लकचेनप्रति निजी कम्पनी र सरकारको मोह

२ मंसिर २०७५, आईतवार १०:३०

भारतीय कम्पनी रिलायन्सलाई पहिलो पटक गत नोभेम्बर ५ मा ब्लकचेनको प्रयोग भई भुक्तानी प्राप्त भयो । हुन त, भारतमा ब्लकचेनमा आधारित भर्चुअल मुद्रामाथि प्रतिबन्ध छ, तर यसको प्रविधिमा कैयौं उद्योगहरुमा ठूलो परिवर्तन ल्याउने क्षमता छ । मूलतः ब्लकचेन हो के ? तथा यसको भविष्य के हो ? जानौं यी प्रश्नहरुको उत्तर : ब्लकचेनको.....

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अार्थिक अभियोग

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिबकी श्रीमतीलाई नयाँ अार्थिक अभियोग

३० कार्तिक २०७५, शुक्रबार १०:१४

मलेसियाका पूर्वप्रधानमन्त्री नाजिब रजाककी श्रीमती रोसमा मनसुरलाई नयाँ अभियोग लगाइएको छ । उनलाई ग्रामीण क्षेत्रका विद्यालयहरूमा सौर्य ऊर्जा जडानसम्बन्धी परियोजनामा लाखौँ अमेरिकी डलर हिनामिना गरेको अभियोग लगाइएको हो । नाजिबकी श्रीमती रोसमा मनसुरलाई यसअघि पनि अरू विभिन्न अभियोग लगाइएको छ । त्यसबाहेक.....