बाँके । चैत वैशाखको गर्मीसँगै वर्षातकाे समय नजिकिँदै जाँदा बाँके जानकी गाउँपालिका–३ इन्द्रपुरका फुला कुचवधियाको सुरक्षित घरमा बस्न पाउने रहर हराउँदै जान थालेको छ । वर्षौंदेखि हुरीबतास र वर्षातजस्ता समस्या झेल्दै आएका लोपोन्मुख कुचवधिया समुदायमा यो साल पनि उसैगरी बित्ने हो कि भन्ने चिन्ता थपिएको छ.....
वीरेन्द्रनगर । ७१ करोड रूपैयाँभन्दा बढीको लागतमा सुर्खेतको गुर्भाकोट नगरपालिकामा शुभाघाट खानेपानी तथा सरसफाइ आयोजना निर्माण हुने भएको छ । ७१ करोड १३ लाख १८ हजार ६००रूपैयाँ लागतमा दुई वर्षभित्र निर्माण गर्ने गरी बुधबार गुर्भाकोट नगरपालिकाको शुभाघाटमा एक कार्यक्रमबीच उक्त आयोाजनाको वित्तीय सम्झैतामा.....
काठमाडौं । चीनमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट बैङ्क (एआईआईबी) ले १०० मेगावाट क्षमताको तामाकोसी पाँचौ जलविद्युत् आयोजनाको थप अध्ययन गर्ने भएको छ । एआईआईबीले उसको गाइडलाइनअनुसार वातावरणीय प्रभाव मूल्याङ्कन र जियोलोजीलगायतको अध्ययन तथा विश्लेषणका लागि परामर्शदाता नियुक्तिका लागि १० करोड.....
राजविराज । सप्तरीको विष्णुपुर गाउँपालिका–३ स्थित मुसहर्नियाँमा सेभ द सप्तरी र सेभ द चिल्ड्रेनको सहयोगमा भूकम्प प्रतिरोधात्मक बालविकास केन्द्र निर्माण गरिएको छ । सेभ द चिल्ड्रेन र सेभ द सप्तरीको साझेदारीमा विष्णुपुर गाउँपालिका तथा विद्यालयको संयोजनमा आयोजित समुन्नति कार्यक्रमअन्तर्गत बालविकास.....
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका अव्यवस्थितरूपमा रहेका बस स्ट्याण्ड र प्रतीक्षालय हटाउने भएको छ । बस स्ट्याण्ड अध्ययन कार्यदलले बुधबार काठमाडौँका विभिन्न ठाउँमा बस स्ट्याण्ड र यात्रु प्रतीक्षालयको अवलोकन गरेको थियो । कार्यदलका संयोजक एवं वडा नं १८ का अध्यक्ष न्हुन्छेकाजी.....
हेटौँडा । एक करोड ११ लाख रूपैयाँको लागतमा मकवानपुरको बागमती गाउँपालिकामा निर्माण गरिएको वायु सौर्य मिश्रित आयोजना विगत छ महिनादेखि ठप्प भएको छ । गाँउपालिका–५ भोर्लेनीमा स्थापित उक्त आयोजना नेपालको दोस्रो वायु सौर्य मिश्रित आयोजना हो । आयोजनाको ब्याट्री पड्किएको र उपकरणको मर्मत सम्भार नगर्दा आयोजनाको.....
काठमाडौ । काठमाडौँ महानगरपालिकामा आकाशे पुल निर्माणकार्य शुरु गर्न अझै केही समय लाग्ने भएको छ । कामपाले चालू आर्थिक वर्षको शुरुको पहिलो महीना विभिन्न आठ स्थानमा स्थानान्तरण गर्न सकिने पुल निर्माण काम थाल्ने बताए पनि हालसम्म शुरु हुनसकेको छैन । कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले निर्माणका लागि प्राविधिक.....
ठिनी । हिमालपारिको जिल्ला मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण प्रभावित भएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकार मातहतका कार्यालयले बजेट विनियोजन गरेका सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायतका पूर्वाधार आयोजना ठप्प भएका छन् । यसपालि फागुनको तेस्रो सातासम्म.....
गोरखा । भूकम्पले क्षति पुर्याएको ऐतिहासिक गोरखा दरबारको पुनःनिर्माण फेरि रोकिएको छ। काठको अभाव देखाउँदै ठेकेदार कम्पनीले गएको १५ दिनदेखि दरबारको पुनःनिर्माणको काम रोकेको हो। “गएको १०/१२ दिनदेखि कोही पनि यहाँ फर्केर आएका छैनन्, गोरखकाली मन्दिरका पुरोहित शारदाप्रसाद भट्टराईले भने, “काठ नभएकाले काम.....
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक देखिएको छ । गत पुससम्म १९ गौरवका आयोजनाको प्रगति २४.९ प्रतिशत मात्र देखिएको छ । चालु आर्थिक वर्षका लागि १९ गौरवका आयोजनामा सरकारले ८८ अर्ब ५५ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा ६ महिनामा २२ अर्ब ८ करोड रुपैयाँ मात्र.....