पूर्वाधार


एडीबीको ऋण उच्च, निकासा न्यून

एडीबीको ऋण उच्च, निकासा न्यून

२६ फाल्गुन २०७५, आईतवार १३:५६

काठमाडौं । एसियाली विकास बैङ्क (एडीबी)ले नेपाललाई प्रदान गर्दै आएको वार्षिक ऋण सन् २०१८ मा उच्च रह्यो, तर निकासा भने एकदमै न्यून छ । सन् २०१८ मा एडीबीले जम्मा ५९ करोड २० लाख डलर ऋण प्रदान गरेको छ भने यातायात, सहरी विकास, पानी, ऊर्जा, ग्रामीण सडक, कृषि र प्राकृतिक संसाधनमा प्राविधिक सहायता ८१ लाख डलरको छ । एडीबी.....

२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता

२३ करोड रुपैयाँ लाभग्राहीबाट फिर्ता

२६ फाल्गुन २०७५, आईतवार ११:०५

काठमाडौँ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले लाभग्राहीबाट झण्डै २३ करोड फिर्ता गराएको छ । विभिन्न कारणले घर नबनाएका लाभग्राहीबाट सो रकम फिर्ता भएको प्राधिकरणअन्तर्गतको अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारले जनाएको छ । पहिले घर बनाउँछु भनी अनुदान सम्झौता गरेर अहिले घर नबनाएका लाभग्राहीबाट.....

सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार

सौर्य ऊर्जा परियोजना बन्द हुँदा लोमान्थाङ अन्धकार

२६ फाल्गुन २०७५, आईतवार १०:४९

ठिनी । उपल्लो मुस्ताङको लोमान्थाङमा सञ्चालित सौर्य ऊर्जा परियोजना बन्द भएको छ । हिमपात र चिसोका कारण ब्याट्री चार्ज हुन नसकेपछि ७० किलोवाट क्षमताको परियोजना बन्द भएको हो । सौर्य ऊर्जा स्टेशन चार्ज हुन नसक्दा गाउँ अन्धकार बनेको लोमान्थाङका रामबहादुर गुरुङले बताए । चार वर्षअघि चीन सरकारको एक करोड रूपैयाँकाे.....

पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट

पर्यटकलाई लक्षित गरी चार करोड लगानीमा रिसोर्ट

२६ फाल्गुन २०७५, आईतवार ०८:२८

भद्रपुर । झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ। इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा चार करोड लगानी भइसकेको र थप  आठ करोड.....

९ जलविद्युतको २ अर्ब ८७ करोडको आईपीओ आउदै, कुन कम्पनीको कति (सुचिसहित)

९ जलविद्युतको २ अर्ब ८७ करोडको आईपीओ आउदै, कुन कम्पनीको कति (सुचिसहित)

२५ फाल्गुन २०७५, शनिबार १३:००

काठमाडौं । विभिन्न ९ ओटा जलविद्युत कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेका छन् । ती कम्पनीले २ अर्ब ८७ करोड ३० लाख २ हजार रुपैयाँ बराबरको २ करोड ८७ लाख ३० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । जलविद्युत कम्पनीहरुले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् । कम्पनीको.....

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड ६५ लाख खर्च

मनकामना मन्दिर पुनःनिर्माणमा १४ करोड ६५ लाख खर्च

२५ फाल्गुन २०७५, शनिबार १०:०७

गोरखा । भूकम्पले पूर्णरुपमा क्षति पुर्याएको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनःनिर्माणका लागि १४ करोड रुपैयाँ भन्दा बढी रकम खर्च भएको छ । मन्दिर पुनःनिर्माणका लागि नेपाल सरकार पुरातत्व विभागमार्फत् ४ करोड र बाँकी रकम भक्तजनबाट सहयोग प्राप्त भएको मन्दिर जीर्णोद्धार समितिका कोषाध्यक्ष कृष्णबाबु.....

प्राधिकरणले नुवाकोटमा सोलार आयोजनाबाट १३ मेगावाट बिजुली उत्पादन गर्ने, सरकारले लाइसेन्स दिँदै

प्राधिकरणले नुवाकोटमा सोलार आयोजनाबाट १३ मेगावाट बिजुली उत्पादन गर्ने, सरकारले लाइसेन्स दिँदै

२४ फाल्गुन २०७५, शुक्रबार १६:५९

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटमा दुई सोलार आयोजनाबाट १३.४ मेगावाट बिजुली उत्पादन गर्ने भएको छ । प्राधिकरणले नुवाकोटको विदुर नगरपालिकामा ८.३ र ५.१ मेगावाट क्षमताको दुई ओटा सोलार आयोजना निर्माण सुरु गर्न लागेको हो । सोलार आयोजना निर्माण तथा सञ्चालनका लागि प्राधिकरणले विद्युत् विकास विभागमा.....

गाईघाट, बेलदोभान, रौता केबलकारको डीपीआर सुरु

गाईघाट, बेलदोभान, रौता केबलकारको डीपीआर सुरु

२४ फाल्गुन २०७५, शुक्रबार १२:०४

गाईघाट । उदयपुर जिल्लाको मध्यपहाडी क्षेत्रको पवित्र धार्मिकस्थल रौता क्षेत्रलाई पर्यटन गन्तव्यका रुपमा विकास गर्नका लागि जिल्लाको सदरमुकाम गाईघाट, बेलदोभान हुँदै रौतासम्म केबलकार सञ्चालनका लागि सर्वे कार्य सम्पन्न भएर अब विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार कार्य सुरु भएको छ । त्रियुगा नगरपालिका.....

२१६ मेगावाट बिजुली प्रवाह गर्न नेपाल वाटरले २२० केभी प्रसारणलाइन बनाउँदै, ५ वर्षमा सकिने

२१६ मेगावाट बिजुली प्रवाह गर्न नेपाल वाटरले २२० केभी प्रसारणलाइन बनाउँदै, ५ वर्षमा सकिने

२४ फाल्गुन २०७५, शुक्रबार ०९:२९

काठमाडौं । काेरियाको लगानीम निर्माण हुन लागेको माथिल्लो त्रिशूली १ जलविद्युत् आयाजनाको प्रवर्द्धम नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालिले २२० केभी क्षमताको प्रसारणलाइन बनाउने भएको छ । कम्पनीले आयोजनाबाट उत्पादन हुने २१६ मेगावाट बिजुली प्रसारण गर्न रसुवाको उत्तरगया गाउँपालिकाको मैलुङ्ग.....

जमानत जफत गर्न तनहुँ हाइड्रोले काट्यो पत्र, नेपाल इन्भेष्टमेन्ट बैङ्कले हप्ता दिनभित्र २ अर्ब दिने

जमानत जफत गर्न तनहुँ हाइड्रोले काट्यो पत्र, नेपाल इन्भेष्टमेन्ट बैङ्कले हप्ता दिनभित्र २ अर्ब दिने

२३ फाल्गुन २०७५, बिहीबार १७:३२

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैङ्कले कोअपरेटिभ मुरातोरी एन्ड सिमिस्ट्रि (सीएमएसी) ले राखेको जमानत रकम एक साताभित्र भुक्तानी गर्ने भएको छ । नेपाल इन्भेष्टमेन्टले झन्डै १ अर्ब ९७ करोड रुपैयाँ सीएमसीको जमानत तनहुँ हाइड्रोपावर लिमिटेडलाई भुक्तानी दिने भएको हो । सीएमसीले आयोजनाको पहिलो लटको काम सुरु.....