काठमाडौँ । विनाशकारी भूकम्पमा क्षतिग्रस्त भएकामध्ये हालसम्म चार हजार १९० विद्यालय पुनःनिर्माण भएका छन् । पुनःनिर्माण भएकामध्ये विद्यालय व्यवस्थापन समितिमार्फत तीन हजार ३६८, निर्माण व्यवसायीमार्फत ६४ र गैरसरकारी क्षेत्रमार्फत ७५८ विद्यालय निर्माण भएका हुन् । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण परियोजना.....
पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ । सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्था आएको हो । पूर्वाधार.....
पर्वत । गण्डकी प्रदेश सरकारअन्तर्गत सडक निर्माणको पहिलो योजना बजेट अभाव हुँदा अलपत्र पर्ने अवस्थामा पुगेको छ। सदरमुकाम कुश्माबजारको बडागाउँदेखि प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल मोदीवेणी दिव्यधाम जोड्ने मोटरबाटोको स्तरोन्नति गर्ने काम धमामधम भइरहे पनि बजेट अभावमा काम रोकिने अवस्था आएको हो । पूर्वाधार.....
काठमाडौं । माग भन्दा बढी आवेदन परेपछि माउन्टेन हाइड्रो नेपाल लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन बन्द हुने भएको छ । आईपीओ निष्कासन मंगलबार वैंङ्किङ्ग समयपछि बन्द हुने भएको छ । कम्पनीले गत बिहीबारदेखि १८ करोड १६ लाख ११ हजार रुपैयाँ बराबरको १८ लाख १६ हजार ११० कित्ता आईपीओ निष्कासन गरेको हो । आईपीओ निष्कासन.....
भक्तपुर। भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ। नगरपालिकाले सोमबार भक्तपुरमा आयोजना गरेको ‘ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया’.....
काठमाडौं । प्रस्तावित ७०० मेगावाटको माथिल्लो अरुण (अपर अरुण) जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषले लगानी गर्ने भएको छ । आयोजनामा कोषले कुल लागतको २५ प्रतिशतसम्म ऋण लगानी गर्न तयार भएको हो । आयोजनामा लगानी गर्ने विषयमा नेपाल विद्युत् प्राधिकरणसँग छलफल सुरु भएको कोषका प्रशासक तुलसी गौतमले बताए । ‘विश्व.....
काठमाडौँ । भूकम्पबाट क्षतिग्रस्त छ सम्पदा बस्ती अध्ययनका लागि एक करोड २० लाख र पुनःनिर्माणका लागि ३० करोड रूपैयाँ बजेट विनियोजन भएको छ । काठमाडौँ उपत्यकाभित्रका तीन र बाहिरका तीन गरी छ सम्पदा बस्ती अध्ययन गरिने राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) ले जनाएको छ । प्रत्येक.....
रुकुम ्र (पूर्व) । भारी हिमपात र वर्षाका कारण अवरुद्ध सहिदमार्ग पुनः सञ्चालन भएको छ । सडकमा हिउँ जमेपछि पुसको तेस्रो सातादेखि अवरुद्ध सहिदमार्ग हप्ता दिनयता पानी पर्न छाडेपछि सञ्चालनमा आएको हो । सहिदमार्ग खुलेपछि विशेषगरी भुमे र पुथा उत्तरगङ्गा गाउँपालिकावासीलाई यात्रामा सहज भएको छ । सहिदमार्ग भएर भुमेको.....
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण गरिरहेको ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ए जलविद्युत आयोजनाबाट असारदेखि बिजुली उत्पादन हुने भएको छ । आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आयोजनाले मुख्य संरचना बाँध, सुरुङ्ग र विद्युतगृहको उत्पादन परीक्षण आउँदो शुक्रबारदेखि थाल्ने भएको छ । परीक्षणको काम.....
काठमाडौं । नेपाल खानेपानी संस्थान र निर्माण कम्पनी हाजमा एन्डो कर्पोरेसनबीच पोखराको मर्दी खोलाको पानी शुद्धीकरणका लागि महत्त्वपूर्ण सम्झौता भएको छ । संस्थान र हाजमा कम्पनीबीच भएको द्विपक्षीय सम्झौतामा पोखराको मर्दी खोलालाई प्रशोधन गरेर शुद्धीकरण गरिने र पिउनका लागि योग्य बनाइने उल्लेख छ । पोखरा.....