संसार


कतारद्वारा अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

कतारद्वारा अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

३ पुष २०७५, मंगलवार १०:३८

दोहा : खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्दी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच वर्षमा अमेरिकी ऊर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लामो दोहा फोरम–२०१८ मा बोल्दै ऊर्जा राज्यमन्त्री तथा ‘कतार पेट्रोलियम’ का कार्यकारी प्रमुख साद अल–कावीले.....

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरियाको चेतावनी

२ पुष २०७५, सोमबार १४:२०

सोल :  उत्तर कोरियाले अमेरिकाद्वारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो । यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर.....

हिताचीले एबीबीको ६ अर्ब ४० करोड डलरकाे शेयर खरिद गर्ने : विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने

हिताचीले एबीबीको ६ अर्ब ४० करोड डलरकाे शेयर खरिद गर्ने : विश्वमै सबैभन्दा ठूलो विद्युत प्रसारण कम्पनी हुने

२ पुष २०७५, सोमबार १४:१५

टोकियो : जापानको इलेक्ट्रिक कम्पनी हिताचीले स्वीस–स्वेडिस इन्जिनियरिङ कम्पनी एबीबीको विद्युत प्रसारण व्यवसायको सबैभन्दा ठूलो हिस्सा खरिद गर्ने सोमबार घोषणा गरेको छ । हिताचीले एबीबीमा ६ अर्ब ४० करोड डलर लगानी गर्नेछ, र हिताचीको यो आजसम्मकै सबैभन्दा ठूलो खरिद हो । स्थानीय सञ्चार माध्यमले एबीबीमा लगानी.....

अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

अमेरिकी सिनेटको मतदानप्रति साउदी अरेबिया आक्रोशित

२ पुष २०७५, सोमबार १३:०१

रियाद : अमेरिकी सैनिक सहायता रोक्ने अमेरिकी सिनेटको प्रस्तावलाई आफ्नो मुलुकमाथिको “हस्तक्षेप” भन्दै साउदी अरेबियाले त्यसलाई अस्वीकार गरेको छ । अमेरिकी सिनेटले यमनमा साउदी अरब समर्थित गठबन्धनले जारी राखेको हवाई आक्रमणमा अमेरिकी हातहतियारको प्रयोग रोक्न चाहेको छ । साथै, सिनेटले पत्रकार जमाल खशोग्जीको.....

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याइने

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याइने

२ पुष २०७५, सोमबार १०:३७

क्याटोभिट्स, पोल्याण्ड : विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि वार्ताकारहरूले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउन आवश्यक थुप्रै खालका विकल्पहरूमा सहमति जनाएकाे बताइएको छ । सहमतिबारे अल्प विकशित राष्ट्रहरूको वार्ता समूहका.....

खानी दुर्घटनामा सात जना मजदूरको मृत्यु

खानी दुर्घटनामा सात जना मजदूरको मृत्यु

१ पुष २०७५, आईतवार १७:१८

बेइजिङ : चीनको दक्षिण पश्चिमी क्षेत्रमा रहेको एउटा कोइला खानीमा भएको दुर्घटनामा सात जना मजदूरको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै चिनियाँ सरकारी सञ्चार माध्यमहरुले जनाएका छन् । घाइतेहरुलाई उपचारका लागि चोङ्क्विङस्थित अस्पताल पुर्याइएको छ । खानीमा कार्यरत.....

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

कम्बोडियामा तीन टन अफ्रिकी हात्तीको दाह्रा बरामद

१ पुष २०७५, आईतवार १३:०३

नोहपेन्ह : कम्बोडियाका भन्सार अधिकारीहरुले अफ्रिकी मुलुक मोजाम्बिकबाट पठाइएको कन्टेनरभित्र लुकाएको अवस्थामा ३ दशमलब २ टनभन्दा बढी हात्तीको दाह्रा बरामद भएको जनाएका छन् । कम्बोडियामा बरामद गरिएको अफ्रिकी हात्तीको दाह्रा आजसम्मकै यो सबैभन्दा बढी हो । नोमपेन्ह स्वायत्त बन्दरगाहमा बिहीबार एक हजार.....

भारतीयहरू मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन् : सर्वेक्षण

भारतीयहरू मोबाइलमा २०० भन्दा बढी एप्स प्रयोग गर्छन् : सर्वेक्षण

१ पुष २०७५, आईतवार १०:०४

नयाँ दिल्ली : भारतीय नागरिकमध्ये सबैभन्दा बढी मोबाइल एप्स प्रयोग गर्नेले २०७ अाेटासम्म एप्सको प्रयोग गर्ने गरेको पाइएको एक सर्वेक्षणले देखाएको छ । एआरसी डिजिट प्राविधिक कम्पनीले गरेको पछिल्लो अध्ययन प्रतिवेदनमा भारतीय नागरिकले आफ्ना मोबाइलमा उनीहरूले प्रयोग गर्नेभन्दा धेरै एप्स प्रयोग गर्ने गरेको.....

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

कोइला खानीमा बाढी पस्यो, १३ जना मजदूरको मृत्यु भएको आशङ्का

२८ मंसिर २०७५, शुक्रबार १६:१३

नयाँ दिल्ली : उत्तरपूर्वी भारतको मेघालय राज्यमा अवैध रुपमा सञ्चालन हुँदै आएको एक कोइला खानीमा बाढी पसेपछि कम्तीमा १३ जना कामदार बेपत्ता भएका छन् । खानीको अत्यन्त साँघुरो सुरुङमा बाढी पसेका कारण कामदारहरु भित्रै थुनिएकाले उनीहरु सबैको मृत्यु हुन सक्ने आशङ्का गरिएको छ । दर्जनाैं अरु कामदारले बाढीको.....

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

रेल र सडक सम्पर्कबारे अभूतपूर्व सम्मेलन गर्न दुई कोरिया सहमत

२८ मंसिर २०७५, शुक्रबार १०:१६

सोल : उत्तर कोरिया र दक्षिण कोरियाले रेल र सडक सञ्जाल जोड्नेबारेमा अभुतपूर्व सम्मेलन आयोजना गर्ने भएका छन् । दुई देशको सीमा क्षेत्रमा यस्तो सम्मेलन आयोजना गर्ने बारेमा दुई देशले मंगलबार सहमति गरेको अधिकारीहरुले जनाएका छन् । दुई देशबीचमा रेल र सडक सञ्जाल जोड्नका लागि प्रक्रिया अगाडि बढाउन सम्मेलन आयोजना.....